www.tandavnews.com
Fact ~ In search of truth

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६८ लाख नक्कली भारु बरामद

पोखरा,
ताण्डव न्यूज ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट सात करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैया बरामद भएको छ ।

आज (शुक्रबार) युनुस अन्सारीको समूहबाट उक्त रकम बरामद भएको हो । प्रहरीको अनुसार कतारबाट आएका तीन जना पाकिस्तानी नागरिक लिन गएका अन्सारीसहित उनको समूहका अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।

Batas

कतारबाट आएका २ जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले नियन्त्रण लिएका छन् । युनूस यसअघि पनि नक्कली नोट कारोबारकै केसमा जेल परेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.