www.tandavnews.com
Fact ~ In search of truth

दाउराले हानेर आमा मारे कर्ण बहादुरले

पाेखरा
ताण्डव न्यूज । 

बागलुङमा छोराले आमाको हत्या गरेका छन् ।

मंगलबार राति ९ बजे जैमनि नगरपालिका १० दवलधारा बस्ने ६० वर्षीय कर्ण बहादुर श्रीसले आमाको हत्या गरेका हुन् ।

Batas

९० वर्षीया हरिकला श्रीसलाई घरायसी कुराका विवाद भई कर्ण बहादुरले दाउराले हानेका थिए । हरिकलाको घटनास्थलमै मृत्यु भएको हो ।

कर्ण बहादुरलाई नियन्त्रणमा लिई अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.