www.tandavnews.com
Fact ~ In search of truth

दि एक्स ब्याण्डको ‘काला जादु’

 

पोखरा,
ताण्डव न्यूज ।

नेपालको लोकप्रिय रक ब्याण्ड दि एक्स ब्याण्डले नयाँ म्युजिक भिडियोको सुटिङ हालै सम्पन्न गरेको छ ।

‘भडास’ एल्बममा रहेको काला जादु नामक बोलको छायाँकन पोखराको रोलिङ स्टोन बार र पोखरा वरपर सुटिङ गरिएको हो । शिव मुखिया, सुरेन्द्र श्रेष्ठ र सजल भण्डारीको ब्याण्डले करिब ६ बर्षको लामो अबधिमा उक्त भिडियोको सुट गरेका हुन् ।

अमृत सुनुवारको निर्देशनमा बनेको उक्त भिडियोको आवेश बज्राचार्यले छायाँकन गरेका हुन् । साथै माधव बेल्बासेको सम्पादनमा रहेको यो भिडियो चाडै नै युटुब र टेलिभिजनबाट प्रसारण हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.