www.tandavnews.com
Fact ~ In search of truth

दैलेखमा भूकम्प, ५ घरमा क्षति

पोखरा,
ताण्डव न्यूज ।

गएराती दैलेख केन्द्र बनाएर ५ दशमलव १ म्याग्नेच्युडको भुकम्प गएको छ ।

दैलेखको नौमुले गाउँपालिका–२ बालुवाटार केन्द्र बनाएर मध्यरात साढे १२ बजे भुकम्पको धक्का महसुस भएको जनाइएको छ । भुकम्पले ४÷५ घरमा क्षति पुगेको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

Batas

आधारातमा भूकम्पको धक्का महसुुस हुदाँ स्थानिय डरले घरबाहिर निस्किएको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.