www.tandavnews.com
Fact ~ In search of truth

धम्पुसका बैकुण्ठले बालकलाई मिठाईको लोभ देखाएर मुखमैथुन गराए !

पोखरा
ताण्डव न्यूज ।

कास्की माछापुच्छ्रे गाउँपालिका ८ धम्पुसमा मिठाईको लोभ देखाएर एक बालकलाई अप्राकृतिक मुख मैथुन गरेको खुल्न आएको छ । करिब एकसाता अघि घटना घटेको प्रदेश प्रहरीले जनाएको छ ।

‘धम्पुसका ४३ वर्षिय बैकुण्ठ भण्डारीले १०,१२ दिन अघि सोही स्थानका ५ वर्षिय बालकलाई आफ्नो पसलमा आएको बेला मिठाई दिई ललाई फकाई मुखमैथुन गराएको खबर पाइएको हो’ ४ नं प्रदेश प्रहरी कार्यालयका प्रयरी नायव उपरिक्षक गोविन्द पुरीले भने ।

Batas

बैकुण्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको पुरीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.