पोखरा।
धादिङमा माइक्रो र बस एक आपसमा ठोक्किदाँ दुर्घटना भई माइक्रो महेश खोलामा खसेको छ । दुर्घटनामा १३ घाईते भएका छन् ।
चितवनबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ३१५१ नम्बरको माइक्रो र काठमाडौंबाट भैरहवा तर्फ जादैँ गरेको लु १ ख ३१३४ नम्बरको बस आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले धादिङले जनाएको छ ।
दुर्घटनामा घाईते सबैको उद्धार गरि उपचारको लागि नजिकको अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.