www.tandavnews.com
Fact ~ In search of truth

नयाँबजारमा होण्डा एक्सचेन्ज अफर

पोखरा ।
कुवँर ब्रदर्श एण्ड सन्स्ले होण्डा एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । ग्राहकहरुको मागलाई मध्यनजर राख्दै होण्डा एक्सचेन्ज मेला चैत ४ गतेदेखि आयोजना हुने भएको हो । एक्सचेन्ज अफर ४,५,७ र ८ गते सम्म रहनेछ ।

अघिल्लो मेलामा ग्राहकवर्गको अत्याधिक सहभागिताका साथ सफल भएको र फेरी पनि ग्राहकवर्गको अनुरोधलाई ध्यानमा राख्दैँ एक्सचेन्ज मेलाको आयोजना गर्न लागिएको कुवँर ब्रदर्शले जनायो । उक्त्त मेला अवधिभर होण्डा ब्राण्डका सबै खाले मो.सा. तथा स्कुटर तत्काल दिने हेलमेट तथा यातायात कर छुटको व्यवस्था गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.