www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीमा बस दुर्घटना, ११ घाइते

नवलपरासी ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा आज बिहान बस दुर्घटना भएको छ ।

बिहाज ५ बजे भएको दुर्घटनामा ११ जना घाइते भएका छन् ।बर्दियाबाट काठमाडौँका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकि राखेको ना६ख ५९२ नं को ट्रकमा ठोक्किदाँ सो दुर्घटनामा भएको हो ।

Batas

दुर्घटनामा परी घाइते भएका ११ जनाको नया“ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले जानकारी दिए । घाइतेको नाम, ठेगाना खुल्न बाँकी रहेको उनले बताए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.