www.tandavnews.com
Fact ~ In search of truth

नामबाट लेखनाथ हट्यो, अब पोखरा महानगर मात्रै

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगरपालिका आजदेखि पोखरा महानगरपालिका भएको छ । नामबाट लेखनाथ हटाइएको छ ।

नेपाल सरकारको स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ४ उपदफा ३ बमोजिम नगरसभाको दुई तिहाई बहुमतले लेखनाथ हटाएको थियो ।

Batas

उक्त प्रस्ताव प्रदेश सरकारमार्फत प्राप्त भएपछि सरकारले नाम पोखरा महानगरपालिका कायम गरेको सरकारका सचिव दिनेश कुमार थपलियाले जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.