www.tandavnews.com
Fact ~ In search of truth

निर्मला पन्त बलात्कार घटना ः काठमाडाैँमा फेरी एक युवा पक्राउ !

ताण्डव न्यूज।

कञ्चनपुरकी  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक जना युवा काठमाडौंबाट पक्राउ परेका छन् ।

निर्मलाको शव फेला परेको दिन गत साउन ११ गते घरबाट बाहिरिएका एक युवक काठमाडौंमा पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार २२ वर्षीय ती युवाको डिएनए परीक्षणका लागि प्रहरीले नमूना समेत शंकलन गरिसकेको छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.