www.tandavnews.com
Fact ~ In search of truth

नेकपाले टुङ्ग्यायो ७७ जिल्ला अध्यक्ष र सचिवको नाम

ताण्डव न्युज । 

ने क पाको सचिवालय बैठकले ७७ वटै जिल्ला अध्यक्ष र सचिवहरुको नाम टुंगिएको छ। बालुवाटार मा केही बेर अगाडि सकिएको बैठकले जिल्ला नेतृत्व टुंगाएको हो।

भोलि सोमबार मध्याह्न १२ बजे प्रज्ञा भवनमा कार्यक्रम गरी नाम सार्वजनिक गर्ने कार्यक्रम छ।

Batas

सचिवालय बैठक अघि दुई अध्यक्ष छुट्टै बैठक बसी नाम टुंग्याएर सचिवालय बैठकमा प्रस्ताव पेश गरेका हुन्।

बैठकले सबै जिल्ला नेतृत्व टुंग्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए।

यसअघि आज बिहान शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको थियोे। बैठकले पार्टीको एक व्यक्ति एक पदको नीतिमा कम्प्रोमाइज गर्ने गरी नेतृत्व टुंगाउने सहमति जुटाएको थियो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.