www.tandavnews.com
Fact ~ In search of truth

नेकपा कास्कीको चुनाव केन्द्रित सेडुअल र कमाण्ड यस्तो छ (मिति/नाम सहित)

पोखरा
ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टी कास्कीले चुनाव केन्द्रित कार्यक्रम सार्वजनिक गरेको छ । आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कात्र्तिक २१ गतेदेखि चुनावी कार्यक्रमको सेडुअल तालिका सार्वजनिक गरेको हो ।

नेकपाले कास्की इञ्चार्ज राजकाजी गुरुङको संयोजकत्वमा विभिन्न समिति र उपसमिति समेत गठन गरेको छ ।

Batas

नेकपा कास्कीले सार्वजनिक गरेको प्रेस विज्ञप्ती :

कार्तिक २१ गते कास्की क्षेत्र नं २ प्रतिनीधि सभा उप–निर्वाचन परिचालन समितीको कार्यालय उद्घाटन गर्ने र जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवार गर्न जुलुशसहित जाने ।

कार्तिक २३ गते निर्वाचनसँग सम्बन्धित जिल्ला स्तरिय वृहत कार्यकर्ता प्रशिक्षण भेला पार्टीको श्रद्धय अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको समुपस्थितिमा पोखरा सभागृहमा सम्पन्न गर्ने।

कार्तिक २४ गते निर्वाचन क्षेत्र नं २ मा पर्ने ११ वटै वडा निर्वाचन परिचालन समितिको कार्यालयहरु उद्घाटन गर्ने ।

निर्वाचनलाई व्यवस्थित गर्नका लागि निम्नानुसार समितिहरु गठन गरिएको छ । समितिका नाम र जिम्मेवारीहरु निम्नानुसार रहेका छन् ।

१. नेकपा गण्डकी प्रदेश कार्यालयको नेर्ततवमा रहने गरि निर्वाचन अनुगमन तथा निर्देशन समिति गठन गर्न प्रदेश कमिटी कार्यालाई अनुरोध गर्ने ।

२.निर्वाचन मूल कमाण्ड कमिटीः

संयोजक : राजकाजी गुरुङ (कास्की जिल्ला इञ्चार्ज)

३.निर्वाचन परिचालन समिती (२६४१ सदस्य) :

संयोजक : कृष्ण थापा ( कास्की जिल्ला कमिटी अध्यक्ष)

४. वडा स्तरिय निर्वाचन कमाण्ड टिम

वडा नम्बर १६ः राजकाजी गुरुङ
वडा नम्बर ११ः चुडामणी जंगली
वडा नम्बर ७ः सिता गिरी ओली
वडा नम्बर ३३ः भीम कार्की
वडा नम्बर ८ः शारदा सुवेदी
वडा नम्बर १७ःकृष्ण थापा
वडा नम्बर १५ ः बखानसिंह गुरुङ
वडा नम्बर ४ ः दामोदर बैरागी
वडा नम्बर ९ ः प्रभा कोइराला
वडा नम्बर २१ः दीपक पौडेल
वडा नम्बर २० ः विश्व प्रकाश लामिछाने

५ . जनवर्गिय मोर्चा संगठन परिचालन कमिटी ः

संयोजक ः श्रीनाथ बराल
सहसंयोजकः विनय थापा
सो समिति अन्तर्गत निम्नानुसारका उपसमितिहरु गठन भएका छन् ।

१. आर्थिक व्यवस्थापन उपसमितिः

संयोजकः बखानसिंह गुरुङ
सह संयोजक ः धनराज आचार्य

२. प्रचारप्रसार उपसमिति ः

संयोजकः त्रिभूवन पौडेल
सहसंयोजकःरश्मी आचार्य

३. यूवा परिचालन उपसमिति ः

संयोजकः सुमन देवकोटा
सहसंयोजक ः दीलिप न्यौपाने

४.साँस्कृतिक उप समिति

संयोजक ः राम नेपाली
सह संयोजक ः मनकुमार श्रेष्ठ

५. कानुनी मामिला उपसमितिः

संयोजकः सुरेन्द्र थापा मगर
सह संयोजकः गोविन्द पौडेल

६. पेशागत क्षेत्र उपसमिति ः

संयोजकः आर पी शर्मा
सह संयोजक ः तारा पौडेल

७. बुद्धिजिवी परिचालन उपसमिति ः

संयोजक ः बाुबराम पौडेल
सहसंयोजकः दुर्गादत्त भण्डारी

८.महिला परिचालन उपसमिति

संयोजाक ः गायत्री गुरुङ
सह संयोजक ः मिनाकाुमारी गुरुङ

९.मजदुर परिचालन उपसमिति ः

संयोजकःअर्जुन छन्त्याल
सहसंयोजक ः मिना गुरुङ

१०ः बुथ तथा एजेण्ट परिचालन उपसमिती ः

संयोजकः गंगा पोखरेल
सह संयोजक ः रत्ना गुरुङ

११.सामाजिक संघसंस्था परिचालन उपसमिती ः

संयोजक ः बैनबहादुर अधिकारी क्षेत्री
सहसंयोजक ः गोमा ढकाल

१२ः सुकुम्बासी परिचालन उपसमिति ः

संयोजक ः लक्ष्मीप्रसाद अधिकारी
सहसंयोजक ः ओमबहादुर पौडेल

१३ः सामुदायिक संघसंस्था परिचालन उपसमिति ः

संयोजकः झकबहादुर थापा मगर
सहसंयोजक ः धर्मबहादुर गुरुङ

१४ः भूपू सैनिक परिचालन उपसमितिः

संयोजक ः क्या,लालकाजी गुरुङ
सहसंयोजकः क्या , भीमबहादुर गुरुङ

१५. उद्योग, व्यवसाय, पर्यटन परिचालन उपसमिति ः

संयोजक ः युवराज पौडेल
सहसंयोजक ः अग्नी कँडेल

१६. जेष्ठ नागरिक परिचालन उपसमितिः

संयोजकः गोविन्दकुमार श्रेष्ठ
सहसंयोजकः निर्मलबहादुर अधिकारी
१७. उत्पीडित समुदाय परिचालन उपसमिति ः
संयोजक ःभीमबहादुर विक
सहसंयोजक ः दामबहादुर विक

१८.यातायात व्यवस्थापन उपसमिति ः

संयोजक ः रुद्र गौतम

१९ःसरकारी निकाय समन्वय उपसमिति ः

संयोजकः कृष्ण थापा
सहसंयोजक ः बखान सिंह गुरुङ

२०. सम्पर्क मञ्च परिचालन उपसमिति ः

संयोजकः बुद्धिप्रसाद अधिकारी
सह संयोजक ः सुरज लामिछाने

२१. कास्की क्षेत्र नम्बर १ समन्वय उपसमिति ः

संयोजक ः दीपक कोइराला
सहसंयोजकःमनबहादुर गुरुङ

२२.कास्की क्षेत्र नम्बर ३ समन्वय उपसमिति ः

संयोजक ः रामजीप्रसाद बराल
सहसंयोजक ः राजिव पहारी

२३ःबैदेशिक सम्पर्क सहयोग उपसमिति ः

संयोजक ः दीपक पौडेल

२४. केन्द्र र प्रदेश समन्वय उपसमिति ः

संयोजकः कृष्ण गिरी(विज्ञान)
सहसंयोजकः नवराज ओझा

२५.स्वास्थ्य व्यवस्थापन उपसमिति ः

संयोजक ः मिन गुरुङ
सहसंयोजक ः गंगा कुँवर

२६. उम्मेदवार व्यवस्थापन समन्वय उपसमिति

संयोजकः धनराज आचार्य

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.