www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा जलवायु परिवर्तनको नकारात्मक असरःप्रधानमन्त्री ओली

पोखरा ।

नेपालमा जलवायु परिर्वतनको नकारात्क असर परेको प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा बताएका छन् ।

ग्रीन हाउस उत्र्सजनमा नेपालले भूमिका नगण्य भएपनि नेपालले यसको असर खेपिरहेको बताए । वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज काठमाडौंमा जलवायु सम्बन्धी अन्र्तराष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

नेपालमा विश्वभरका मानिस घुम्न या प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र नभई यहाँ अनुसन्धानको लागि पनि आउने गरेको ओली बताए । विश्वभर देखिएको जलवायु परिवर्तन र बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुदैँ गएकाले अस्वभाविक वर्षा भएको र यसको कारण जनजीवनमा गम्भीर नकारात्मक असर परिरहेको ओलीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.