www.tandavnews.com
Fact ~ In search of truth

नेपाल Vs बंगलादेश : अाज साफ महिला च्याम्पियनसिपकाे फाइनल

भुटान
अर्जुन गिरी ।

साफ यू –१८ महिला च्याम्पियनसिपमा आज (आईतबार) नेपालले बंगलादेशसँग फाइनल खेल खेल्दै छ । उपाधीको बलियो दाबेदार मानिएको भारतलाई सेमिफाइनल खेलमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा समुह ‘ए’ विजेता टिम भारतलाई नेपालले टाइ ब्रेकरमा ३–१ गोल अन्तरले हराएको थियो ।

Batas

भुटान थिम्पुमा रहेको खेल मैदानमा आइतबार साँझ ७ बजे फाइनल खेल हुने छ ।

सेमिफाइनमा जस्तो राम्रो खेल पस्कने मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बताए । ‘भारतसँग जसरी उत्कृष्ट खेल प्रर्दशन गरे, त्यस्तै खेल्ने छौ,’ उनले भने ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.