www.tandavnews.com
Fact ~ In search of truth

परिवर्तन र प्रणालीमा कुनै खतरा छैन :अध्यक्ष दाहाल

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले परिवर्तन र प्रणालीमा खतरा आएको भन्ने हल्ला भएको बताएका छन् ।

अहिलेको व्यवस्थामा आएको परिवर्तन र प्रणालीमा कुनै खतरा नरहेको भन्दै अध्यक्ष दाहालले खतरा आयो भन्ने कुरा सत्य नरहेको बताएका हुन्।साथै उनले अराजक गतिविधिहरु ठाउँठाउँमा बढेको समेत बताएका छन्।

Batas

उनले यसबारे संसदमा सहभागी राजनितिक दलहरुबीच साझेदारी भएको जानकारी समेत दिए। उनले त्यस्ता प्रवृतिलाई भौतिक रुपमा नभइ राजनीतिक र बैचारिक रुपमा परास्त गर्नुपर्ने प्रष्ट पारे।

यसैबीच सरकारले कामै नगरेको भन्ने अभिव्यक्ति पनि गलत रहेको बताउँदै उनले विभिन्न मौलिक हक सम्बन्धी कानून बन्नु सकारात्मक रहेको तर्क गरे।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.