www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण

पर्वत। 

बैंकको पहुँच नपुगेको पर्वतको महाशीला गाउँपालिका वडा नं . ५ लुंखुदेउरालीमा चाडवाड अगावै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चै ।

महाशीलाका ६ वटै वडामा दशै अगावै घरघरमै पुगेर कर्मचारी र जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।
तस्बिर : लक्ष्मीप्रसाद सापकोटा, पर्वत, रासस

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.