www.tandavnews.com
Fact ~ In search of truth

पर्वत कारागार नजिकैको भिरमा भेटीयो बेवारिसे शव

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

पर्वतको कुश्मा नगरपालिका ५ बडागाउँमा सडेगलेको अवस्थामा बेबारिसे शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले दिएको जानकारी अनुसार बडागाउँमा रहेको कारगार भन्दा तल पट्टीको भिरमा उक्त शव फेला परेको हो । शव पूर्ण रुपमा सडेगलेको अवस्थामा रहेका कारण महिला वा पुरुष के हो? त्यो शव कसको भन्ने बारेमा केही पनि खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

Batas

घाँस काट्नका लागि सोही ठाउँमा पुगेका महिलाहरुले प्रहरीमा खबर गरेपछि मात्र शव भएको थाहा भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.