www.tandavnews.com
Fact ~ In search of truth

पार्टी भित्रको उल्झन सुल्झाउन नेकपाका दुई अध्यक्षबीच छलफल

पोखरा ।

पार्टी भित्र देखिएको उल्झनको अन्त्य गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षले छलफल गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारम छलफल गरेका हुन् ।
दुई अध्यक्षमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरुको कार्यविभाजन र मन्त्रीमण्डल हेरफेरका बारेमा छलफल भएको जनाइएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.