www.tandavnews.com
Fact ~ In search of truth

पालिखे चोकमा शव फेला, हत्याको आशंका

पोखरा
ताण्डव न्यूज ।

पोखरास्थित पालिखे चोकमा एक पुरुषको शव फेला परेको छ ।

प्रतिभा मावि अगाडि शव फेला परेको हो । बिहान ५ः४५मा स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Batas

शवको पहिचान खुल्न सकेको छैन । मृतकको टाउकोमा गम्भिर चोट देखिएका कारण हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमकालागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.