www.tandavnews.com
Fact ~ In search of truth

पाेखरामा मापसे गरेर गाडी चलाउँदा चार माेटरसाइकलमा ठक्कर

पाेखरा

ताण्डव न्युज ।

मादक पदार्थ सेवन गरेर सवारी चलाएका एक चालकले सडकमा गुडीरहेका चार माेटरसाइकलाइ ठक्कर दिएका छन् । चिप्लेढुंगा क्षेत्रबाट मापसे गरेरै अाेभर स्पीडमा बा २१ च ६५६९ नम्बरकाे स्काेरपीयाे गाडी हुइँक्याउने सन्ताेष भूजेललाइ राष्ट्रबैंक चाेकबाट बैदाम प्रहरी चाैकीका डिएसपी काेमल शाह नेतृत्वकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे ।

Batas

शाहका अनुसार चिप्ले ढुंगा क्षेत्रबाट अाेभर स्पीडमा गाडी अाएकाे र बाइकहरूलाइ पनि ठक्कर दिँदै भागेकाे सूचना अाएपछि प्रहरीले नियन्त्रणमा लिएकाे हाे । भुजेल भागेर लेकसाइड जानेक्रममा नियन्त्रणमा लिइएकाे शाहले जानकारी दिए । भुजेलकाे गाडीले ठक्कर दिएर दुर्घटनामा परेकाे भन्दै अहिले सम्म बैदाम चाैकीमा चार वटा माेटरसाइकल चालक अाइसकेकाे डिएसपी शाहले बताए । भूजेललाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.