www.tandavnews.com
Fact ~ In search of truth

पिपिएलमा आज दुई खेल

पोखरा/ ताण्डव न्युज ।

जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा आज दुई खेल हुदैँछन्।

पहिलो खेलमा अहिले चितवन राइनोज र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्स सगँ प्रतिष्पर्धा गर्नेछ ।

Batas

दुई खेलमा पराजित भएको कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई आजको खेल जित्नै पर्ने दबावमा छ ।एक्स्पर्ट धनगढीले भने २ खेलमध्ये एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ ।

खेल अहिले बिहान ९ बजे देखि पोखरा रङगशालाकाे क्रिकेट मैदानमा शुरु हुदैँछ ।

आजै हुने दोस्रो खेलमा ३ खेलमा हार बेहोरिसकेको सन्दीप लामिछानेको विराटनगर र सोमपाल कामीको बुटवलबीचको खेल दिउँसो १ बजेर १५ मा सुरु हुनेछ ।

सोमपाल कामीको बुटवललले लगातार २ खेलमा जितेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.