www.tandavnews.com
Fact ~ In search of truth

पोखराको खुदिमा लालिगुरास टोलका टिकादत्त मृत फेला

 

 

पोखरा ,

ताण्डव न्यूज ।

Batas

पोखरा – ३० खुदिमा एक व्यक्ति मृत फेला परेका छन् ।

खुदी नहरचोक स्थित लालिगुरास टोलमा बस्ने ८० वर्षीय टिकादत्त पौडेल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

यसैबीच लमजुङको एक वृद्धा श्रममा वृद्धाको मृत्यु भएको छ । राईनस नगरपालिका-२ भलायखर्क घर भई हाल जिल्ला लमजुङ बेशिसहर नगरपालिका-७ स्थित रहेको मानव सेवा आश्रममा बस्दै आएकी ६७ वर्षीय मैतिदेवी बि.क.को मृत्यु भएको हो ।

बिगत ३/४ दिन देखी बिरामी भईरहेकी वृद्धाको आज मृत्यु भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.