www.tandavnews.com
Fact ~ In search of truth

पोखराबाट काठमाडाैँ गएकाे बसमा भेटियाे चार किलाे चरेश

ताण्डव न्यूज, पाेखरा ः पाेखराबाट काठमाडाैँ गएकाे बसमा  चार किलाे चरेश सहित एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । साेमबार महानगरीय प्रहरी बृत्त थानकाेटमा नियमित चेकजाँचकाे क्रममा मकवानपुरकाे थाहा नगरपालिका ७ का १९ वर्षका श्यामलाल तामाङले प्रहरीले पक्राउ गरेकाे हाे । पोखराबाट काठमाडौं जाँदै  गरेकाे  ना ७ ख ५६७ नम्बरको बसबाट उनलाई चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.