www.tandavnews.com
Fact ~ In search of truth

पोखराबाट दमौलीतर्फ जादैँ गरेको हाईस दुर्घटनाः८ घाईते

पोखरा ।

पोखराबाट दमौलीतर्फ जादै गरेको हाईस दुर्घटना हुदाँ ८ जना घाईते भएका छन् ।

म्याग्दे गाउँपालिका-४ छबिसे स्थित पृथ्वी राजमार्गमा बा २ ख १८९१ नम्बरको हाईस आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०/१२ फिट तल खस्दाँ दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

घाईते हुनेमा पोखरा महानगरपालिका( ९ बस्ने बर्ष २९ को नबिन भुजेल,सोही ठाउँकी ३३ वर्षीय सम्झना पुन मगर, पोखरा महानगरपालिका(२४ बस्ने वर्ष २३ का सुशान सुबेदी, तनहुँ देवघाट गाउँपालिका –२ का ४० वर्षीय बिजय थापा, सोही ठाउँका ४६ वर्षीय छबिलाल थापा, नवलपरासी बुलिङटार गाउँपालिका ५ का २६ वर्षीय कृष्ण बहादुर राना, सोही ठाउँका ५९ वर्षीय हर्क बहादुर थापा ,भारत घर भएका वर्ष ३६ का जितेन्द्र पाण्डे घाईते भएका छन् ।

घाईतेहरुको दमौली अस्पतालमा उपचार भईरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.