www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा अवैध व्यापार गर्ने रुसी नागरिक पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा बसेर अबैध ब्यापार गर्दै आएका रुसी नागरिक पक्राउ परेका छन् ।

पोखरा स्थित पर्यटन प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुमति विनै पोखराको लेकसाइड क्षेत्रमा माला लगायतका सामाग्रीहरु विक्रि गर्दै आइरहेका रुसका नागरिक निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो ।

Batas

पक्राउ परेका विदेशी नागरिकलाई थप अनुसन्धान र कानुनी प्रक्रियाको लागि अध्यागमन कार्यालय पोखरा मार्फत मंगलबार नै काठमाडौँ पठाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.