www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ओछ्यानमै सुतेको अवस्थामा बर्दियाका मोतिलाल मृत भेटिए

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका –५ शान्तिमार्गमा एक पुरुष कोठाभित्रै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

शान्तिमार्ग स्थित इन्दिरा कँडेलको घरमा डेरामा बस्ने २७ वर्षीया बन्दना सिग्देलको कोठाभित्र बर्दिया बाँसगडीका मोतिलाल चौधरी सुतेकै अवस्थामा मृत भेटिएका हुन्।हिजो बिहिबार बन्दनालाई गुलरियाबाट बा १० च ५८९८ नम्बरको गाडिमा पोखरा छोड्न आएका चालक मोतिलाल हिजो राती बन्दनाकोामा खाना खाई सोही घरमा सुतेका थिए ।

Batas

बिहान अबेर सम्म पनि मोतिलाल नउठेपछि सुतेको ठाँउमा हेदाँ मृत अवस्थामा भेटिएका हुन् । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.