www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा गोली चल्यो, यस्तो छ घटनाक्रम (भिडियाे)

पाेखरा
ताण्डव न्युज ।

पोखराको उत्तम चोकमा लागूऔषध बोकेका एक व्यक्तिमाथि कास्की प्रहरीले गोली चलाएको छ । नियन्त्रणमा लिन खोज्दा पोखरा १० उत्तम चोककै ३० वर्षी गोविन्द थापाले प्रहरीमाथि नै आक्रमण गरेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

यसै घटनाबारे तयार पारिएको यो भिडियो रिपोर्ट

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.