www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा मिटरमा चल्न नमान्ने ३१ ट्याक्सी कारबाहीमा

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा मिटरमा चल्न नमान्ने भाडाका ट्याक्सीहरु कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले गरेको संयुक्त अप्रेशनमा मिटरमा चल्न नमान्ने भाडाका ट्याक्सी कारबाहीमा परेका हुन् ।अपरेशनमा ३१ ट्याक्सी कारबाहीमा परेका छन् ,

Batas

ग १ ज १७३९, ग १ ज ४९७४, ग १ ज ३३९४, ग १ ज ४०९०, ग १ ज २१४४, ग १ ज २३२१, ग १ ज १७५०, ग १ ज ३५०५, ग १ ज ३४५९ नम्बरको ट्याक्सी कारबाहीमा परेका छन् । त्यस्तै ग १ ज ४४०९, ग १ ज २००२, ग १ ज २१३६, ग १ ज ४६१७, ग १ ज २५९७, ग १ ज २१०२, ग १ ज ३९३८, ग १ ज १९४४, ग १ ज ५४२४, ग १ ज २०५७, ग १ ज ३९५५, ग १ ज ३००२, ग १ ज २५११ नम्बरको ट्याक्सी कारबाहीमा परेको छ

ग १ज ४०६९, ग १ ज २४६८, ग १ ज १६१४, ग१ ज ४१३२, ग १ ज २२५८, ग १ ज ३८४३, ध १ ज ८६१, ध १ ज ६१८, ध १ ज ८०० नम्बरको ट्याक्सी कारबाहीमा परेको हो ।

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.