www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा लागु औषध सहित सन्दिप पक्राउ

पाेखरा
ताण्डव न्यूज । 

लागुऔषध ओसारपोसार गरिरहेको अवस्थामा भारत माेतीहारी जिल्लाका सन्दिप शाह पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा उनलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखराले जनाएको छ ।

३० वर्षिया सन्दिप पोखराको सुन्दर बजार बस्दै आएका थिए ।

Batas

सोमबार मालेपाटनमा सन्दिपले चलाएको बा १८ च ६७८५ नंको मारुती सुजुकी गाडी चेकजाँच गर्दा लागु औषध फेला परेको हो । पक्राउ पश्चात् सोधपुछ गर्दा आफु बस्ने डेरामा पनि लागु औषध भएको बताएपछि त्यहाँ पनि लागु औषध फेला परेको थियो ।

उनको साथबाट पक्राउ परेका लागु औषध :

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.