www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा सुजुकीका बाइक र स्कुटरको ‘रोड र्याली’

पोखरा
ताण्डव न्यूज ।

शुक्रबार पोखरामा सुजुकी कम्पनीका विभिन्न मोडलका बाइक तथा स्कुटर गुडाइएको छ ।

सुजुकी बाइक तथा स्कुटरको गण्डकी धौलागिरीको लागि आधिकारीक विक्रेता हिमालय अटो वल्र्डले शहरका विभिन्न स्थानमा रोड र्यालीको आयोजना गरेको थियो ।

Batas

अटो वल्र्डका बजार प्रबन्धक राजेन्द्र जिसीको नेतृत्वमा नयाँबजार, विरौटा, छोरेपाटन, लेकसाइड हुँदै खपौदीसम्म र्याली निकालिएको थियो ।

सो अवसरमा ‘कस्टमर मिट’ कार्यक्रम अन्तर्गत सुजुकीका विभिन्न मोडलका बाइक तथा स्कुटरबारे उपभोक्तालाई जानकारी समेत गराइएको थियो । सुजुकीका मोटरसाइकल र स्कुटरप्रति ग्राहकहरु आकर्षित रहेको पाइएको बजार प्रबन्धक जिसीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.