www.tandavnews.com
Fact ~ In search of truth

पोखरा कृष्तीमा रुखबाट खस्दाँ एकको मृत्यु,गोरखामा एक महिलाको शव फेला

पोखरा ।

पोखरामा रुखबाट खस्दाँ एकको ज्यान गएको छ ।

पोखरा महानगरपालिका – २१ कृष्तीका ५२ वर्षीया शिव प्रसाद सुवेदीको रुखबाट खस्दाँ ज्यान गएको प्रहरीले जनाएको छ । रुखको घाँस काट्ने क्रममा सुवेदी रुखबाट खसेका हुन् । उनको उपचारको लागि मेट्रोसिटि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

Batas

उता गोरखामा एक महिलाको शव फेला परेको छ । पालुङटार नगरपालिका –५ बन्देरी टोलकी अन्दाजी ६५÷६६ वर्षीया देवीमाया अधिकारी घर नजिकै रोड छेउमा रहेको नालामा मृत भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.