www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरसहित देशैभरका सरकारी वेबसाइट डाउन

पोखरा ,
ताण्डव न्यूज ।

पोखरा महानगरसहित देशैभरका सरकारी कार्यालयका वेबसाइट डाउन भएका छन् ।

सरकारी सिस्टम नयख।लउ डाउन भएपछि सरकारी वेबसाइट खुलेका छैनन्। सरकारी सर्भर डाउन भएपछि देशैभरका अनलाइनबाट हुने सरकारी काम प्रभावित भएको छ । वेबसाइट डाउन भएपछि महानगरबाट हुने काम,मालपोत, यातायात, राहदानी लगायतका सेवाग्राही मर्कामा परेका छन् ।

Batas

एकैपटक सर्भरमा उच्च ट्राफिक आउँदा सर्भर डाउन भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जानकारी दिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.