www.tandavnews.com
Fact ~ In search of truth

पोखरा र तनहुँमा २ पुरुष मृत भेटिए

पोखरा ,
ताण्डव न्यूज ।

पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका –२४ वाम्दी स्थित कार्की टहरा भन्ने स्थानमा रहेको खोलामा सोहि स्थानका लौरुक बस्ने ५१ वर्षीय लेखनाथ सुबेदी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

यसैबीच तनहुँमा नाम थर नखुलेका अर्का एक पुरुष मृत भेटिएका छन् । भानु नगरपालिका –९ काब्रेटार स्थित रहेको एक ईनारमा पुरुष मृत भेटिएका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.