www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २९मा शंकास्पद वस्तु फेला, डिस्पोजल टोली पुग्दै

पोखरा
ताण्डव न्यूज ।

पोखरा २९मा शंकास्पद वस्तु फेला परेको छ । तालचोकबाट केही दुरीमा रहेको स्थानमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

सेनाको बम डिस्पोजल टोली उक्त स्थलमा पुग्दै छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.