www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश २ को प्रदेशसभा भवन जलमग्न

पोखरा ।

प्रदेश २ को प्रदेश सभा भवन जलमग्न भएको छ ।

निरन्तरको वर्षाको कारण जनकपुरधामस्थित प्रदेशसभा भवनमा पानी जमेको हो । प्रदेशसभाको भवनमा पानी जमेपछि आज बस्ने भनेको प्रदेशसभा बैठक स्थगित भएको जनाइएको छ ।

Batas

प्रदेश २ को प्रदेशसभा सचिवालयको सभाहल, सभामुख, उपसभामुख लगायतका कर्मचारीहरुको निवासमा समेत पानी पसेको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.