www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश २ मा मन्त्रीले सचिबलाई कुटे, सुन्नीयो सचिबको अनुहार

 

 

 

पोखरा
ताण्डव न्यूज ।
प्रदेश २ को एक मन्त्रालयका सचिबलाई आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले कुटपिट गरेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले झापड हानेका हुन् । गरिबी निवारण सम्बन्धी कार्यक्रम आफुले भनेको ब्यक्ति तथा एनजिओलाई नदिएको भन्दै यादबले कुटेको सचिब झाले पत्रकारहरुलाई जानकारी दिए । घटनाबारे अरु जानकारी भने बाहिर आएको छैन ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.