www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीले संसदमा उठेका प्रश्नको आज जवाफ दिने

पोखरा,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मङ्गलबार संसदमा जवाफ दिदैछन् ।

ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका हुन् ।संसद सचिवालयका अनुसार अहिले बिहान ११ बजे बस्ने बैठकमा ओलीले जवाफ दिनेछन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा गएको आइतबारदेखि निरन्तर छलफल भइरहेको छ ।

Batas

आजको बैठकमा पहिला प्रधानमन्त्री ओलीले जवाफ दिने र दोस्रो बैठकमा नीति तथा कार्यक्रम पारित प्रक्रिया सुरु हुने छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.