www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री निवासमा सी भ्रमणको समीक्षा गर्दै नेकपा अध्यक्षद्धय

काठमाडौं ।

चिनिया राष्ट्रपति सी जिनफिङको २३ वर्ष पछि भएको ऐतिहासिक भ्रमणको समीक्षा गर्न बालुवाटारमा नेकपाका दुई अध्यक्ष बिच भेटवार्ता भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको हो।प्रधानमन्त्री ओली र प्रचण्डबीचको वार्ता चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षामा केन्द्रीत रहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार दुई नेताबीच पार्टी एकताको बाँकी काम र मन्त्रीहरु हेरफेरका विषयमा पनि छलफल हुनेछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.