www.tandavnews.com
Fact ~ In search of truth

प्रहरी महानिरीक्षक खनालले रवि र युवराजलाई भेटे

काठमाडौं । 

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई भेटेका छन् । जिल्ला भ्रमणमा निस्किएका महानिरीक्षक खनालले लामिछाने र पत्रकार युवराज कँडेललाई हिजो भेटेका हुन्।

प्रहरीको अनुसार महानिरीक्षक खनालले हिरासतमा रहेका दुवैलाई भेटेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन्। पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा छानबिनका लागि लामिछाने र कँडेल प्रहरी हिरासतमा रहेका छन् ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.