www.tandavnews.com
Fact ~ In search of truth

फिर्के पुलबाट ट्रक खस्यो (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

पस्र्याङ स्थित फिर्के पुलबाट गएराती ट्रक खसेको छ । ट्रक पुलको छेउ भएर खोलामा खसेको हो । गएराती करिब साढे २ बजे ट्रक खसेको स्थानीयले बताएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

तस्बिर : आरके बसौला /ताण्डव न्यूज ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.