www.tandavnews.com
Fact ~ In search of truth

फिल्म बनाउँदै छन् दीपक मनाङ्गे

पोखरा
ताण्डव न्यूज ।

प्रदेश न ४ ‘ख’बाट प्रदेशसभामा निर्वाचित सांसद राजीव गुरुङ ‘दीपक मनाङ्गे’ले फिल्म निर्माण गर्ने भएका छन्।

फिल्मलार्य निर्देशक शिशिर राणाले निर्देशन गर्ने जनाइएको छ । बुधबार मनाङ्गेसहित अन्य निर्माताले निर्देशकको रुपमा शिशिरलाई फिल्म साइन गराए।

Batas

रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन् भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.