www.tandavnews.com
Fact ~ In search of truth

फुलबारी स्थित भाष्कर स्कुलको बस दुर्घटना,बसमा विद्यार्थी नहुदाँ मानविय क्षति टर्यो

पोखरा,
ताण्डव न्यूज ।

पोखरा –११ फूलबारी स्थित भाष्कर मेमोरियल स्कुलको स्कुल बस दुर्घटनामा परेको छ ।

आज बिहान विद्यार्थी लिन हिडेको ग १ च ५४७ नं को बस दुर्घटनामा परेको प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

बसको ब्रेक फेल हुदाँ फूलबारी स्थित समितहरा सडकमा पल्टिएको हो । बसमा विद्यार्थी नहुदाँ ठुलो मानविय क्षति टरेको छ । बसमा चालक, सहचालक र एक जना मात्र विद्यार्थी सवार थिए ।

सहचालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.