www.tandavnews.com
Fact ~ In search of truth

फुस्रेखोलामा माछा मार्न गएकि युनिसा मृत फेला

पोखरा,
ताण्डव न्यूज ।

पोखरा डेबिटफल्स नजिकै एक युवती मृत फेला परेकि छिन् ।

पोखरा महानगरपालिका –१७ डेबिटफल्स नजिकै काउसेघारी स्थित फुस्रेखोलामा माछा मार्न गएकि २४ वर्षीया युनिसा गुरुङ मृत फेला परेको प्रहरीले जनाएको छ । उनी माछा मार्ने क्रममा खोलामा डुबी बेपत्ता भएकि थिइन् ।

Batas

प्रहरीले घटनाका विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.