www.tandavnews.com
Fact ~ In search of truth

फेवातालमा डुंगा डुब्यो, सातको उद्दार

विनिता सुनार
पोखरा,ताण्डव न्यूज ।

बर्षा र हावाहुरीको कारण फेवातालमा फसेका सात जनाको सशस्त्र प्रहरी बलको रेस्क्यु टोलिले सकुशल उद्दार गरेको छ ।  पोखरामा दिउसो करिब साढे तिन बजे तिर आएको भारी वर्षा र हावाहुरीको कारण एक डुंगा डुबेको थियो भने दुई कायाक अलपत्र परेकf थिए ।

सशस्त्र प्रहरी बलका असइ दिपेन्द्र विष्टको कमाण्डमा खटिएको टोलिले सात जनाको सकुशल उद्धार गरेको हो ।

Batas

डुगांमा सवार काठमाडौका २७ बर्षिय विनोद अर्याल, २१ बर्षिय सविना मर्हजन, जेनी महर्जन, अजित मर्हजन र जरिना मर्हजन कायाकमा सवार पोखराका २२ बर्षिय साईरस गुरुङ र २५ बर्षिय रोनाले मगरको सकुशल उद्दार गरेको सशस्त्र प्रहरी बलका असइ दिपेन्द्र बिष्टले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.