www.tandavnews.com
Fact ~ In search of truth

फेवाताल र बेगनातालमा दुई पुरुष मृत फेला

ताण्डव न्यूज ।

पोखरा बेगनाश ताल र फेवा तालमा दुई पुरुषको शव फेला परेको छ ।

महानगरपालिका –६ गौरीघाट स्थित रत्न मन्दिरको गेट अगाडी फेवातालमा अन्दाजी २६÷२७ वर्ष युवक मृत फेला परेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक बाणें गाँउका थबिन्द्र कोईराला तालमा तैरिएको अवस्थामा फेला परेका हुन ।

Batas

यस्तै उता वेगनास तालमा पहिचान नखुलेका अन्दाजी ६०÷६५ वर्षका व्यक्ति मृत फेला परेका हुन । दुवै घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.