www.tandavnews.com
Fact ~ In search of truth

बन्दिपुरमा बाबुले गाडी ब्याक गर्दा छोराको मृत्यु

पोखरा  
ताण्डव न्यूज ।

तनहुँको बन्दिपुर ४ भुमर्से नजिकै पिप्लेमा बाबु चलाएको गाडीको ठक्करले छोराको मृत्यु भएको छ ।

शुक्रबार बिहान गाडी चालक मृतकका आफ्नै बुवा ब्लक बहादुर थापाले बस पछाडि हटाउँदा ठोक्कीएर घाईते भएका १५ वर्षिय छोराको बन्दिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बन्दिपुरका प्रमुख रामकृष्ण आधकारीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.