www.tandavnews.com
Fact ~ In search of truth

बन्दै गरेको घरको छतसँगै खस्दा गोरखामा एक युवकको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गोरखामा बन्दै गरेको घरको छतसँगै खस्दा एक मजदुर युवकको ज्यान गएको छ ।

गोरखा सुलिकोट गाउँपालिका–२ बारपाकका चुन बहादुर घलेको घरको तेस्रो तलाको छल खस्दाँ काम गर्ने २३ वर्षीय देवेन्द्र घलेको ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

सोही ठाउँका घले छत र बिम (पिल्लर)को बिचमा च्यापिई मृत्यु भएको प्रहरीले जनाएको छ । घले सोही बन्दै गरेको घरमा लेबर काम गर्दै आएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.