www.tandavnews.com
Fact ~ In search of truth

बलात्कारीलाई फाँसी दे ! फाँसी दे ! (१३ फोटोमा हेर्नुहोस्)

पोखरा, ताण्डव न्यूज ।

पोखरा पुम्दीभुम्दी निवासी १० बर्षीया श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि भइसकेको छ । मंगलबार बिहान उनि मृत भेटिएकी थिइन् ।

छिमेकी कुशुम पौडेलले बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकारी सकेको जनाइएको छ ।

Batas

श्रेयालाई हत्या गर्नेलाई कडा कारवाहीको माग राख्दै आज पोखराका स्थानीयहरुले र्याली निकालेका थिए । उनिहरुले हत्यारालाई फाँसीको माग गरिरहेका छन् । छोरेपाटनबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय अघि पुगि नाराबाजी गरेका थिए ।

तस्बिर : माधब भुसाल

यो पनि पढ्नुहोस्

श्रेयालाई बलात्कार पछि हत्या गर्ने पौडेल पक्राउ (घटनाक्रम सहित)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.