पाेखरा
ताण्डव न्यूज ।
पोखरा महानगर २६ स्थित एक बाटो निर्माण गर्ने क्रममा विवाद निम्तिएको छ । यहाँकी एक स्थानीयले आफ्नै जग्गामा बनाएको पर्खाल र सो फिट भत्काएका वडाध्यक्षलाई नै उल्टो आरोप लगाएकि छिन् । वडाध्यक्षको घर नै बाटो मिचेर निर्माण गरिएको नक्साले पनि प्रमाणीत गरेको उनको उनको भनाई छ ।
हेर्नुहोस् भिडियाे रिपाेर्ट
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.