www.tandavnews.com
Fact ~ In search of truth

बालयौन दुराचारको आरोपमा पोखराबाट एक विदेशी पक्राउ

पोखरा।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पोखराबाट बालयौन दुराचारमा संग्लन भएको आरोपमा अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई पक्राउ गरेको छ । तीन वर्षयता कामदार भिसामा पोखरा बस्दै आएका थोमस प्याराग्लाईडिङ चालकका रुपमा कार्यरत थिए ।

ब्यूरोको विशेष टोलीले उनको कोठाबाट अन्दाजी १५ वर्षका दुई बालकको पनि उद्धार गरेको छ। थोमसले अन्य कैयन बालकमाथि पनि यौन दुराचार गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.